
Mohar – A Nepali Movie: Paul Shah’s Comeback Film
श्रावण २३ – August 08/2025 मा देशभर प्रदर्शन हुन गइरहेको नेपाली फिल्म ‘मोहोर’ – माया, सम्झौता र यथार्थको कथा ‘मोहर’ एक सामाजिक ड्रामा–थ्रिलर हो जसको निर्देशन र लेखन ओम प्रतीकले गरेका हुन्। FILMMAKERS PVT.LTD. र निर्माता चुम्बन जंग शाही (Chumban Jung Shahi) को निर्माणमा बनेको यस चलचित्रले देउकी प्रथा लाई केन्द्रमा राखेर कथावस्तु तयार पारेको…